माइतीघरमा शिक्षक महासंघको रिले अनसन

काठमाडौँ : शिक्षकलाई कोभिड खोप उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै देशभरका शिक्षक आन्दोलित भएका छन् । काठमाडौँको माइतीघरमा शुक्रबारदेखि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले २४ सुत्रीय माग राख्दै माइतीघरमा रिले अनशन थालेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन लगायतका संघ संस्था पनि आन्दोलित छन् । उनीहरुसँगै प्रदेश र स्थानीय तहमा पनि शिक्षकले आन्दोलन थालेका छन् ।

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_Uv0dP43p3Z_ggwhspuwtf6x2x7wfwqo0dkx9myz2bbw3yrhs0il3j03nk2a88gxogolohrc.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

प्रतिक्रिया