लागुऔषधसहित सात युवक पक्राउ

चितवन- जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो ।
उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।
५० वर्षपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छन् भुम्लुवासी

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहका चार पक्राउ

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

प्रतिक्रिया