खाली कागजमा हस्ताक्षर गरेर फर्किँदै सांसदहरू, २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्देशन

काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।
सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।
मंगलबार बिहान १० बजेदेखि दलको कार्यालयमा गएर सांसदहरूले हस्ताक्षर गरिरहेका छन् ।
सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराइएको एक सांसदले बताए । उनका अनुसार दुवै दलले २ बजेभित्र हस्ताक्षर गरिसक्न भनेको छ । अहिले धमाधम खाली कागजमा हस्ताक्षर गरेर सांसदहरू फर्किरहेका छन् ।
र, यो पनि

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

उपसभामुखलाई हटाउने जोड-घटाउ : कुन दलका कति छन् सांसद ? दुईतिहाई पुर्याउन …

उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी : बुढानीकण्ठमा बैठक जारी, सांसदलाई…

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

प्रतिक्रिया