तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

म्याग्दी- सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ–बेनीे सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।
मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।

४ रोपनीमा स्याउ खेती गरिरहेका वडाध्यक्ष रोका

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्ने परियार

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

प्रतिक्रिया