बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बाँनियाको पक्षमा ६३ मत प्राप्त भएको छ । त्यस्तै उनको विपक्षमा २२ मत प्राप्त भएको छ ।
बागमती प्रदेशसभामा ९२ सदस्यीय छन् । बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिनिधिसभाको बैठक बस्दै

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : प्रचण्ड

प्रतिक्रिया