रामहरी खतिवडाले दिए सभापतिबाट राजीनामा
काठमाडौँ- अन्तत: राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
`कुलिङ अफ पिरियड´ प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् ।
सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो ।

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिनिधिसभाको बैठक बस्दै

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

प्रतिक्रिया