होन्डा ग्रेजिया अब बीएमभीआइ मोडलमा

काठमाडौं : नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनिले आजदेखि नेपाली बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडललाई सार्वजनिक गरेको छ । आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचरहरू थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ ।
१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत तपाईंहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।
होन्डाको पिजिएम(एफआइ (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर छ । ग्रेजियाको यस नयाँ बीएसभीआइ डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्न सक्छ । नेपाली बजारमा ग्रेजिया बीएसभीआइ डिआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ सय रुपैयाँ र ग्रेजिया बीएसभीआइ डिएसएस मोडलको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया