एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार च्यासलमा बसेको सचिवालय बैठकले विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

प्रतिक्रिया