मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्‍यो इरानमा हमला

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम भएको दाबी गरे पनि इजरायलले इरानमाथि फेरि हमला गरेको छ । मंगलबार बिहान इजरायलले आक्रमण गरेको इरानी सरकारसम्बद्ध तास्निम समाचार एजेन्सीले जनाएको छ ।  

इरानको राजधानी तेहरानमा इजरायलले विभिन्न स्थानहरूमा हमला गरेको गरेको जनाएको छ । 

र, यो पनि