सानिमाका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

काठमाडौँ : सानिमा बैँकका ग्राहकलाई अनलाइन सपिङ पोर्टल दराजले 'महाबचत बजार योजना'अन्तर्गत विशेष छुट दिने भएको छ । बैंकले दराज केयमुसँगको सहकार्यमा बैँकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा छुट दिने भएको हो ।
दराजको महाबचत योजना अन्र्तगत बैँकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैँया सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैँकद्धारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैँया छुट हुने छ ।' बैंकका अनुसार यो योजना साउन ३ देखी ७ गतेसम्म लागु हुनेछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया