नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

काठमाडौँ- काठमाडौँ महानगरपालािकाद्वारा जारी नेपालका लागि ब्रिटिसका राजदूत रोब फेनले सीप मेलाको अवलोकन गरेका छन् । अवलोकन पछि उनले उद्योग, उद्यम, रोजगारीका अवसरका लागि सिप मेला वृहत अनुभूति गरेको बताए ।
‘यो ठुलो र महत्वपूर्ण काम हो । महानगरपालिकाको यो प्रयास सराहनीय छ ,' उनले भने । उनले महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडेमा शिक्षासँगै सिपमूलक र व्यवहारिक तालिमका कार्यक्रमबाट विकास साझेदार प्रोत्साहित थिए । उनले भने,' , ‘सिप मेलाले साझेदारीको सम्भावनालाई अझ व्यापक बनाएको छ । हामी आगामी वर्षको मेलामा सहकार्य गर्न इच्छुक छौँ ।’
तालिमबाट युवाहरुले त सम्भावना देख्छन् नै यसमा सेवा निवृत्त व्यक्तिहरुका लागि पनि तालिम देखियो । यसको प्रभावको ठुलो मूल्य रहेको भनाइ थियो ।

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

प्रतिक्रिया