नेपाल टेलिकमका सेवा सुविधामा फेरबदल

काठमाडौँ : नेपाल टेलिकमले आजदेखि उपलब्ध गराउने समर अफर र सीडीएमए सेवाबाट जिएसएममा रुपान्तरण हुने ग्राहकका लागि उपलब्ध गराउने सेवा सुविधामा फेरबदल गरेको छ । टेलिकमले ग्राहकलाई उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितका अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराउने भएको हो ।
टेलिकमका अनुसार उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिइएको छ । ’लकडाउन अफरको रुपमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने एक एमबीपीएस डे टाइम अनलिमिडेट अफरलाई निरन्तरता दिएको छ', टेलीकमद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अब प्रतिदिन ५५ रुपैँयामा २ जीबी डाटा प्रयोग गर्न सकिने छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया