रास्वपाको केन्द्रिय समितिमा भावी नेतृत्वका बारेमा छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ । पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्ने भए पछि नयाँ शिरावाट भावी नेतृत्वको बारेमा छलफल हुन लागेको हो ।
जसका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको जनाइएको छ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सो बैठक बस्ने जनाइएको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र सभापति लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरे पछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।
जेठको अन्तिमदेखि ग्वार्काे चोकको फ्लाइओभरमा गाडी आवतजावत हुनेः मन्त्री दाहाल

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

क्रियाशिल सदस्यता टुंगाउन भोली कांग्रेस पदाधिकारी बैठक बस्ने

देउवाले बोलाए पदाधिकारी बैठक

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाच…

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

प्रतिक्रिया