५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिश्रीले भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको बताएका छन् । शनिबार उनले भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको बताएका हुन् ।
‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार ५:०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ’ मिश्रीले भने ।
मे १२ तारिख दिउँसो १२ बजे भारत र पाकिस्तानबीच वार्ता हुने उनले बताए ।
र, यो पनि

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

३० हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

प्रतिक्रिया