डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्तान सहमत

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथमार्फत टम्पले यस्तो दाबी गरेका हुन् ।
'अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन्' ट्रम्पले दाबी गरेका छन् 'युद्धविराम घोषणा गर्न पाउँदा खुसी छु ।'
‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ’ ट्रम्पले लेखेका छन् ।

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

३० हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

प्रतिक्रिया