भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

ईस्लामबाद- पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।
भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउँदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो ।
जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै
आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन चार टोली भिड्दै
पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

बालाबाल जितिएका यी हुन् एसिया कप क्रिकेटका ५ रोमाञ्चकारी खेल

रोनाल्डोले गरे इन्गेजमेन्ट

प्रतिक्रिया