धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदै छन् । क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।
‘आज म स्वदेश फर्कदैछु, भोलि हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोलि सोमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुनेछन् ।
तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनका बारेमा कुनै प्रतिक्रिया नदिए पनि नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया