भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो ।
गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् । सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध पनि उनले रिट दायर गरेको थिए । अन्तरिम आदेश प्रयोजनका निम्ति आजको पेसी तोकिएको हो ।

लामिछानेलाई थुनामै राख्ने आदेश

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

प्रतिक्रिया