प्रज्वल खड्का र इशान श्रेष्ठको गीत सार्वजनिक

काठमाडौँ- प्रज्वल खड्का र इशान श्रेष्ठको गीत सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार प्रज्वल खड्काको गीतमा इशान श्रेष्ठले समेत स्वर भरेका छन् ।
सोही गीत प्रपल फक्स इभेन्टसको सहयोगमा निर्माण भएको हो । रोनिमसंगीत मिक्सिङ/मास्टरिङ इन्जिनियर: रोनिम गिटार,शश्वत खड्का निर्देशक/डिओपी/रङ संयोजक, संजीव तामाङ, छायांकन दिपेन्द्र शाही, सम्पादन प्रतिक मगर, कला निर्देशक प्रदोष थापा, कलाकार हिडी गुरुङ, इसान उत्पादन व्यवस्थापक रेशप थापा कार्यकारी निर्माण Refrain.Inc विशेष धन्यवाद रोबिट सिलवाल, रोहन महर्जन, बिन्दिया श्रेष्ठ (मुलडोल गेटवे) सहयोगी संस्था: Rising Creation
स्थल साझेदार: ग्रीन हाउस, बानेश्वर

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया