कुवेतमाथि नेपालको कीर्तिमानी जित, कुशल र आशिफले बनाए अर्धशतक

काठमाडौँ- हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा नेपालले कुवेतलाई हराएको छ । बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।
कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ७ बल बाँकी रहँदा भेट्टाएको थियो ।
कुवेतले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाए । भूर्तेलले ५० बलमा ८१ रन बनाए भने आशिफले ३८ बलमा ५३ रन बनाए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया