नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

काठमाडौँ- त्रिसारा गुरुङ्ले नेपाली नयाँ वर्षमा अष्ट्रेलियाको विभिन्न सहरमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएकी छिन् । त्रिसारा गुरुङ एण्ड द कोल्याब ब्याण्डले अष्ट्रेलियाको चार सहरमा प्रस्तुती दिने भएको हो ।
प्रपल फक्स इभेन्टसको प्रस्तुतीमा गुरुङले १३ अप्रिलदेखि २१ अप्रिलसम्म दिने भएकी हुन् । अष्ट्रेलियामा भने जेनी इभेन्टस, यार्सा इभेन्टस र नेप्ले इभेन्टसले आयोजना गर्न लागेको हो ।
१३ अप्रिलमा सिड्नीको मेट्रो थिएटर, १४ अप्रिलमा न्यु क्यासलको फ्लेमिङगो लाइभ,१८ अप्रिलमा होब्राटको द ग्राण्ड प्रोभ र २१ अप्रिलमा मेलब्रनको ट्रयाक लाउन्ज बारमा हुने भएको प्रपल फक्सका इभेन्ट संयोजक विवश कर्माचार्यले जानकारी दिए ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया