गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुदन किरातीले गर्भनर नियुक्तिबारे ‘’बाह्र वर्ष कुकुरको पुच्छर ढुङग्रो राखे पनि बाङ्गोको बाङ्गै" भन्ने उखान भनेर व्यंग्य गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै मापदण्ड अनुसार व्यक्ति छनोट गर्ने होइन, व्यक्ति अनुसार मापदण्ड बनाउने सरकारको नियत स्पष्ट देखियो भन्दै आपत्ति जनाएका हुन् । व्यक्ति अनुसार मापदण्ड बनाउने सरकारको नियत स्पष्ट देखिएको उनले टिप्पणी गरेका छन् ।
‘स्वार्थ समूहको हाबी, ठूलो मात्रामा आर्थिक लेनदेन र राम्रालाई होइन हाम्रालाई नियुक्ति गर्ने प्रवृतिले फेरि पनि निरन्तरता पायो,’ उनले भनेका छन्,’ सिंहदरबारको कुशासनले एकातिर गणतन्त्र माथी अझ खतारा बढने र अर्कोतिर खैरो बाटोमा हिँडेको अर्थतन्त्र अब कालो बाटोमा पुग्ने निश्चित छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया