इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ जना घाइते

तेहरान- इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा एक अन्तरशहर सडकमा बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।
प्रान्तीय राजधानी केरमानबाट राभर काउन्टी जाने बाटोमा स्थानीय समय अनुसार साँझ ५:१७ बजे यो घटना भएको इरनाले प्रान्तको आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीले बताए ।
घाइते सबैलाई अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको उनले भने । उनले घटनाको कारण केही घण्टामै थाहा हुने जानकारी दिए । (सिन्ह्वा)

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया