के पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न लागिएको हो ? यस्तो छ नवराज सुवेदीको विज्ञप्ति

काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ वा नजरबन्द गर्न खोजिएको आरोप लगाएका छन् ।
शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको भन्दै विरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘सभामा उपस्थित नागरिकहरूमाथि अश्रुग्यासलगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतङ्क सिर्जना गर्ने घटनाको घोर भर्त्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ ।'
तर पूर्वराजा शाहलाई पक्राउ वा नजरबन्द गर्ने तयारी नरहेको प्रहरी स्रोतको दाबी छ ।

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रतिक्रिया