प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ गतदेखि

काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को १६ औँ राष्ट्रिय महाधिवेशन यही फागुन २६ गतदेखि काठमाडौंमा हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले फागुन २६ र २७ गते १६ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गरेको जानकारी गराएको हो ।
महाधिवेशनमा प्रतिनिधित्व गर्नका निम्ति वैध महाधिवेशन प्रतिनिधिले डिजिटल माध्यमबाट नाम दर्ता गराइसकेको प्याब्सनले जनाएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष डीके ढुङ्गानाले जानकारी दिए । उनले महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक, अतिथि गरि करिब दुई हजार सहभागी हुने बताए ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्याब्सनले जनाएको छ । महाधिवेशनका क्रममा अग्रजहरूलाई सम्मान गरिने अध्यक्ष ढुङ्गानाले जानकारी दिए।

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_Uv0dP43p3Z_ggwhspuwtf6x2x7wfwqo0dkx9myz2bbw3yrhs0il3j03nk2a88gxogolohrc.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

प्रतिक्रिया