रास्वपाको काठमाडौका ४१ वडाका २९५ निर्वाचित सदस्यहरूलाई एकैसाथ शपथ

काठमाडौं - काठमाडौं जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूको एकैसाथ शपथ ग्रहण भएको छ ।
वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
काठमाडौं जिल्लाको कुल १३८ वडाहरूमध्ये ८१ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानकारी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयम सम्पन्न शपथ ग्रहणमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया