नागरिक अगुवाहरू सिंहदरबार अगाडिबाट पक्राउ
काठमाडौँ : सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । बृहत् नागरिक आन्दोलनको आयोजनामा भइहेका बेला नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा, नारायण ढकालगायतलाई मार्चपासका क्रममा सिंहदरबार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भष्ट्राचार, बेथितिका विरोधमा बृहत् नागरिक आन्दोलनले सिंहदरबार गेट अगाडि धर्ना कार्यक्रम राखेको थियो । पक्राउ परेका नागरिक अगुवाहरूलाई प्रहरीले नेपाल पुलिस क्लबमा राखेको छ ।

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

प्रतिक्रिया