पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता जोगाएको छ । खेलको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डीमारियाले गोल गरेका हुन् । उनले डीबक्सबाट गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिका फाइनल जित्ने सम्भावना बढेको छ ।
पहिलो हाफमा ब्राजिल र अर्जेन्टिनाले एक एक पहेलो कार्ड पाएका छन् । ब्राजिलका फ्रेड र अर्जेन्टिनाका प्याराडेजले पहेलो कार्ड खाएका हुन् । मेस्सी र नेयमारले प्रहार गरेका केही प्रहार भने गोलमा परिणत हुन सकेनन् ।
दुवै सुपरस्टार डिफेन्डरको घेराउमा परेकाले उनीहरुले खुलेर खेल्न सकेका छैनन ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया