इंगल्यान्ड र पाकिस्तानको खेल वर्षाले प्रभावित
काठमाडौँ : इंगल्यान्ड र पाकिस्तानबीचको दोस्रो एकदिवसीय क्रिकेट वर्षाले प्रभावित भएको छ । लड्समा हुने खेल पानी परेपछि टस पनि हुन सकेको छैन । वर्षाले प्रभावित खेल ओभर घटाएर खेलाउने तयारी भइरहेको छ ।
वर्षाले गर्दा पीच ढाकिएको छ । घरी पानी पर्ने र रोकिने क्रम चलेपछि पूरा खेल हुने नहुनेमा अन्यौल छ । यसअघि भएको पहिलो एकदिवसीय क्रिकेट इंगल्यान्डले जितेको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया