आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

काठमाडौँ- रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र सैलुङ्गमा हिजोआज आन्तरिक तथा बाह्यय पर्यटकको आकर्षण बढ्दै गएको छ । सैलुङ गाउँपालिका ८ मा अवस्थित सैलुङको अवलोकन गर्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । विशेषगरी डाँडाबाट हिमालको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।
दोलखा र रामेछापको सीमानामा पर्ने ३ हजार १४५ मिटर अग्लो सैलुङबाट गौरीशङ्कर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाललगायत अधिकांश हिमालको अवलोकन गर्न सकिन्छ । तर, पछिल्लो समय त्यहाँ देखिने हिमालको हिउँ हराउँदै गएको छ । यसभन्दा अगाडि परबाट हिमालमा टल्केको प्रस्ट हिउँ देखिन्थ्यो ।
सैलुङमा हिउँ खेल्न मन पराउनेहरुका लागि एक गन्तब्य बनेको छ । यातायातका साधनहरू सहजै पुग्ने गरेका छन् । शुक्रबार सैलुङ बजार वरिपरिका होटलहरू पूर्ण रुपमा भरिभराउ हुन्छन् । आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेकाले अधिकांश होटलहरू भरिभराउ हुने गरेका छन् ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_prhWJ3cNVV_mzjaktyhectdzztplfhmxg6nihlmn2jyesyp9l20herbpgxkeceocwkky6ce.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया