आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

'निगम निजीकरण बन्द गर' भन्दै कर्मचारी सडकमा उत्रिए (तस्बिरहरू)

काठमाडौँ : नेपाल वायुसेवा निगमका कर्मचारीले पछिल्लो समय भइरहेको क्रियाकलापप्रति आपत्ति जनाउँदै शुक्रबार प्रदर्शन गरेका छन् । कर्मचारीले निगमलाई  निजीकरण गर्ने निणय फिर्ता नहुन्जेल आन्दोलन गरिरहने बताएका हुन् । कर्मचारीले निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामासमेत माग गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू :