विडारी र देवकोटाको प्रष्टोक्ति : ओलीले बेइमानी गरे

काठमाडौँ : राष्ट्रिय सभाका सांसदद्वय रामनारायण विडारी र खिमलाल देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमहरू असंवैधानिक भएको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै दुबै सांसदले ओलिको विरोध गरे ।
सांसद विडारीले एउटै प्रधानमन्त्रीले दुई पटक प्रतिनिधि सभा विघटन गर्नु अपराध भएको बताए । उनले भने,'दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो, यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन ।'
त्यस्तै सांसद देवकोटाले पनि प्रतिनिधि सभा गर्नु प्रधानमन्त्री ओलीको घात र बेइमानी भएको बताए । उनले भने,'प्रतिनिधि सभा विघटन गर्न पाइँदैन, दलभित्र सहकार्य गर्नुपर्ने थियो ।'
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया