पोखरामा फेवा संवाद हुँदै
गण्डकी - त्रिभुवन विश्वविद्यालय र चीनको सिछुवान विश्वविद्यालयको संयुक्त आयोजनामा भोलिदेखि पोखरामा फेवा संवाद हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सहकार्य अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य भएको बताए ।
संवादका माध्यमबाट विश्वका प्रभावशाली मुलुकका विश्वविद्यालयसँग सहकार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आंकाक्षा पूरा गर्ने दिशामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंकाबाट तीन–तीन जनाका साथै भुटान, मलेसिया, सिङ्गापुर, इण्डोनेसियाका विश्वविद्यालयबाट अध्यापकहरू सहभागी हुने जानकारी दिए ।
सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया