बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

२१ रनले हार्‍यो चितवन, कर्णाली क्वालिफायर 'टु'मा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ ।

बुधबार विहान त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनायो ।