एसिसी महिला यु-१९ : मैदानमा झरी परे पछि नेपाल भारतले अंक बाँडे

काठमाडौं -मौसमका कारण खेल रद्द भए पछि नेपाल र भारतले अंक बाडेका छन् ।
एसिसी महिला यु– १९को जारी खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले अंक बाँडेका हुन् ।
मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको हो ।
त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेको छ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै भारतलाई ९४ रनको लक्ष्य दिएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया