सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं - मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ ।
यस अघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो ।
धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ ।
मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै, मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया