एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन राइनोज ३३ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको छ । मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको हो ।
टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । तर चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनायो । लुम्बिनीले चितवनलाई ३३ रनले जितेको हो ।
लुम्बिनीको पहिलो निकाल्यो जित हो ।
लुम्बिनीका कप्तान रोहित पौडेल ५७ बलमा ८० रन बनाए । साद बिन जाफरले ३५ बलमा ५२ रन जोडे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया