बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

एनपिएलः दोस्रो खेलमा चितवन राइनोज विजयी

काठमाडौं - एनपिएलमा आज भएको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो ।

यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।