आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

विराटनगरले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्स खेलिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।