१४ बलमा १४ रन बनाएर आउट भए शिखर धवन

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
कर्णाली याक्सका ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भएका छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया