काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

काठमाडौँ- जारी नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । सोमबार बिहान टस जितेर चितवनले काठमान्डुलाई ११२ रनको लक्ष्य दिएको हो ।
९ विकेटको क्षतिमा काठमान्डु गुर्खाजले १११ रन जोडेको हो ।
चितवनका सोहेल तनविरले चार ओभरमा २१ रन खर्चेर ५ विकेट लिए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया