आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुरले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्सविरूद्धको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ। 

जनकपुरको कप्तान अनिल साह छन् भने विराटनगरको कप्तानमा सन्दीप लामिछाने रहेको छन्। 

विरानगर किंग्स : सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, जितेन्द्र मुखिया, अनिल खरेल, राजेश पुलामी मगर, क्रिस सोल, मार्टिन गप्टिल, निकोलास किर्टन, अबिक इल्यास।

जनकपुर बोल्ट्स  : अनिल साह (कप्तान), आसिफ शेख, किशोर महतो, ललित राजवंशी, अरनिको यादव, शुभ कंसाकार, तुलबहादुर थापा मगर, क्रिस सोल, मोहमद मोसिन, बेन माइक, लाहिरू मिलन्था (विकेटकिपर), हर्ष थाकर।