पूर्वी राप्ती नदीको बाढी खतराको तहमा पुग्यो
काठमाडौँ : मकवानपुरको पूर्वी राप्ती नदीको बाढीले खतराको तह पार गरेको छ । रजैया बाढी मापन केन्द्रमा पूर्वी राप्ती नदीको जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागको बाढी पूवार्नुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वी राप्ती नदीको बाढीले चितवन लगायत तल्लो तटीय क्षेत्रका बस्ती डुबानमा पर्ने खतरा छ । शुक्रबार पनि राप्ती नदीको बाढीले चितवनको सौराहा लगायतका क्षेत्रमा डुबान भएको थियो ।
पूर्वी राप्ती नदीमा बाढी आएकाले डुबान पर्ने सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया