न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने

न्याय परिषद्को बैठक जारी छ । सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो ।
सर्वोच्चमा ४ जना र उच्चमा १७ जना न्यायाधीशको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ ।

नेपाल शिक्षक महासंघको आन्दोलन विरुद्ध रिट

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

लामिछानेलाई थुनामै राख्ने आदेश

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

प्रतिक्रिया