गौरमा पस्न थाल्यो झाझ खोलाको पानी, स्थानीय त्रसित

गौर : रौतहटको गौरमा स्थानीय झाझ खोलामा आएको बाढीका कारण गौर डुबानमा पर्न थालेको छ । खोलाको पानी गौर प्रवेश गर्न लागेपछि सर्वसाधारणहरू त्रसित बन्न थालेका छन् ।
वागमती तथा लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय झाझ खोलामा पानी बढ्दै जाँदा खेतीयोग्य जग्गा तथा सदरमुकाम गौरमा जाने पानीको बहाव बढेको हो । झाझ खोलाको पानी दिउँसो ४ बजेदेखि गौरमा पस्न थालेको छ । जसका कारण गौर-२ , ५, ९ लगायतको वडा अहिले डुबानमा पर्न थालेको छन ।
नेपाल-भारत सीमा क्षेमा रहेको गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टसमेत बाढीले गर्दा अन्यन्त्र स्थानमा सारिएको छ । अहिले शसस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा चार फिट पानी रहेको छ । यस्तै गौर पिपरा सडकखण्डको गौर नगरपालिका-९ सिर्सिया टोलमा बाढीको पानीले सडक पार गरिरहेको छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया