हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शीर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै

काठमाडौँ - भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् ।
आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हार्दिक पाण्ड्या २४४ अंकसहित दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।
आईसीसी टी–२० अलराउन्डरको सूचीको दोस्रो स्थानमा भने नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित कायम रहेका छन् ।
त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा झरेका छन् ।
यस सूचीमा नेपालका गुलशन झाले एक स्थान सुधार गर्दै ३५औ स्थानमा रहेका छन् ।

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

प्रतिक्रिया