आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बारामा हातीको आक्रमणबाट पटेलको मृत्यु

फाइल फोटो

वीरगञ्ज : बारामा शुक्रबार बिहान जंगली हातीको आक्रमणमा परी एक जना किसानको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको हातीको आक्रमणमा परी मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । 

शुक्रबार बिहान करिब ९ बजे खेतमा काम गर्न गएका बेला पटेललाइ हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पताल कलैया लैजादै गर्दा उनको मृत्यु भएको मिश्रले जानकारी दिए । जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उक्त हात्ती अहिले गाँउकै छेउछाउमा रहेकाले सतर्क रहन स्थानीयवासीलाई आग्रह गर्दै निकुन्जको टोलीलाई समेत खबर गरिएको प्रहरी नायव उपरिक्षक मिश्रले बताए । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…