अर्जेन्टिना विश्वकप छनौटमा पराग्वेसँग पराजित

काठमाडौँ- अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गतको खेलमा पराग्वेसँग पराजित भएको छ ।
शुक्रबार बिहान भएको खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पराग्वेको जितमा एन्टोनियो सानाबरिया र ओमार अलडेरेटेले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल लाउतारो मार्टिनेजले गरेका थिए ।
यो विश्वकप छनौटमा अर्जेन्टिनाको तेस्रो हार हो । यो हारपछि अर्जेन्टिनाको ११ खेलमा २२ अंक रहेको छ र शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै पराग्वेको यो जितपछि ११ खेलमा १६ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया