बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

आज पनि घट्‌यो सुनको मूल्य

काठमाडौँ- आज सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार १९४० रुपैयाँ रहेको थियो ।