कमला नदीको टापुमा फसेका तीन जनाको उद्धार

धनुषा : अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका-८स्थित कमला नदीको टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान उद्धारगरेको छ । तरकारी कुर्न गएका उनीहरू अविरल वर्षासँगै आएको पानीको वाहव बढेर नदीको टापुमा फसेका थिए ।
उक्त टापुमा केही व्यक्तिहरू फसेको भन्ने जानकारी पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नमबर-८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको हो ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया